‘संबिधान संशोधनलाई भारतले सकारात्मक रुपमा लिएकोमा म खुशी छु’: देउवा (भिडियोसहित)



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले दलहरुलाई सहमतिमा ल्याएर सरकारले ल्याएको संविधान संशोधन विधेयक पारित गराएरै छाड्ने दाबी गर्नुभएको छ । उहाँले संविधान संशोधन विधेयक पारित गराउन प्रतिपक्षी दल एमाले र मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास भईरहेको जानकारी पनि दिनुभएको छ । संबिधान संशोधनलाई भारतले सकारात्मक रुपमा लिएको बताउनु भयो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.