ग्यास सिलिन्डर पड्किदा पाँचजना घाइते


पोखरा, पुस २७ । कास्कीको लेखनाथ ८ सिसुवास्थित एक घरमा ग्यास सिलिन्डर पड्किँदा ५ जना घाइते भएका छन । फाइल फोटो

 सरस्वती अधिकारीको घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएको हो । घाइते भएकामध्ये रुदु थापा र बसन्धरी पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अरु तीन जनाको अवस्था भने सामान्य रहेको जनाइएको छ । उनीहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.