पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली बर्खास्त , सीईओमा गोविन्द पोख्रेल नियुक्त



काठमाडौं– सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ शुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । सरकारले ज्ञवालीलाई बर्खास्त गरेर गोविन्द पोखरेललाई नयाँ सिईओमा नियुक्त गरेको छ । पोखरेल नेपाली कांग्रेस निकट मानिन्छन् । सरकारले योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोख्रेललाई पुर्नर्निमाण प्राधिकरणको सीईओमा नियुक्त गरेको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.