जेरुसेलममा भएको ट्रक आक्रमणमा चार इजरायली सैनिकको मृत्यु भिडियो सहित



जेरुसेलम, २४ पुस । जेरुसेलममा आइतबार भएको एक ट्रक आक्रमणमा परी चार जना इजरायली सैनिकको मृत्यु भएको छ । यो एक सुनियोजित आक्रमण भएको प्रहरीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । पश्चिमी जेरुसेलममा भएको यस आक्रमणमा ट्रक चालक स्वयम मारिएका हुनाले उनको परिचय पनि खुल्न सकेको छैन् । यस आक्रमण सम्बन्धि पनि विस्तृत विवरण प्राप्त नभएको बताइएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.