सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश

सिरहा, फागुन १ । राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएका सिके राउतलाई आइतबार सिरहा जिल्ला अदालतले दोस्रो पटक थप दस दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

पहिलो पटक माघ २१ गते सिरहा जिल्ला अदालतले अनुसन्धानका लागि दस दिनसम्म थुनामा राख्ने आदेश दिएकोमा आइतबार दोस्रो पटक थप दस दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.