भारतले भ्रम छरेर के भयो ? अब लुम्बिनीको वास्तविकता यस्तो बन्दैछ !

यो बुद्ध जन्म स्थल ,यो पूण्य भूमी लुम्बिनी । विश्व जगतमा शान्तिको सन्देश फैलाइरहेको शान्तिको केन्द्र । मूल स्रोत । जब अहिंसाको कुरा आउँछ तब भगवान गौतम बुद्धको याद गरिन्छ र यस क्षेत्रको महिमाको चर्चा हुन्छ । यसको ऐतिहासिक पृष्ठभूमीको ब्याख्या भइरहन्छ । बौद्ध धर्मालम्बीको प्रमुख तिर्थ स्थल मात्र होइन हरेक शान्तिप्रेमीले पुग्नै पर्ने यस क्षेत्रको महत्व अहिले झन् झन् बढिरहेको छ । यस्ता क्षेत्रमा इतिहासको साक्षी भएर बसेको थुप्रै प्रमाण हरु छन् । आधारहरु छन् । जसले यस क्षेत्रको सभ्यता विकासको अबस्थालाई झल्काउँछ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.