सेक्सकाण्डले नै झुकाएको हो त रुसले ट्रम्पलाई ? काण्ड बल्झियो भने ट्रम्पलाई महाभियोग लाग्न सक्ने

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसप्रति अझै नरम देखिएका छन् । उनले शनिबार रुसमाथिको नाकाबन्दी पनि अन्त्य गर्ने संकेत गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो समय ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकाे सम्बन्धको विषयमा धेरै चर्चा चलिरहेको बेलामा अमेरिकी सञ्चारमाध्यमहरुले भने नयाँ तथ्या सार्वजनिक गरेका छन् । अमेरिकी सञ्चारमाध्यमहरुले अमेरिकी खुफिया एजेन्सीलाई हवाला दिँदै यस्ता समाचारहरु प्रकाशन गरेका हुन् ।
ब्रिटिश इंटेलिजंस एजेंटद्वारा तयार पारिएको एम अध्यया ले दाबी गरेबमे छ कि ब्रिटिस एजेन्टलार्इ रुसी सूत्रले बताए अनुसार उनीहरुको पासमा उनीहरुसँग ट्रम्पको अति गोप्य अर्थात् सेक्स भियोगो रेको बताएको छ । ट्रम्पले कसैलाई ब्यालकमेलिस् गरेर कसैसँग यौनसम्पर्क गरेको प्रमाणपनि रहेको भेटिएको हो ।


उक्त फिल्म मस्कोको एक होटलकी कामदारसँगको हो । जुन ठाउँमा अमेरिकी तात्कालीन राष्ट्रपति बाराक ओवामा समेत आफ्नी पत्नी मिचेलसँग सोही होटलमा बसेका थिए । जहाँ अमेरिकी राष्ट्रपति बाराक ओवामा सुतिरहेको र उनले ती कामदारसँग आफ्नो विस्तारामा सेक्स् अपिल गरिरहेको देखाईएको छ । यो भिडियो रुससँग रहेकोले ट्रम्प रुसप्ररत नरम बन्न थालेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी खुफिया प्रमुखले ट्म्पलाई यो सन्देश पठाईसकेका छन् कि यो सन्देश अब विस्तारै देशभर विस्तार हुँदे गएको छ । प्रतिवेदनले यो पनि आरोप लगाएको छ कि रुसी सरकारका प्रतिनिधिहरुलाई अमेरिकी सरकारी प्रतिनिधिहरुले नै यो सबै सूचना आदान प्रदान गरेका हुन् ।
गत मंगलबार प्रकाशित ‘बजफीड’ प्रतिवेदनले यसको अर्को नक्कल कपि समेत प्रकाशित गरेको छ । उक्त्त प्रतिवेदनका अनुसार विगत ५ वर्षदेखि ट्रम्प रुसको समर्थनमा लाग्नुको मुख्य कारण यही सेक्स भिडियो हो । यो डकुमेन्ट पूर्व ब्रिटिश इन्टलिजेन्स एजेंटले ट्रम्पको विरोधहिरुको लागि भने र तयार पारेका हुन् ।
न्यूयोर्क टाईम्सले यो विषय एकदमै खतरनाक रहेको भन्दै यो विषयमा यस अघि नै राष्ट्रपति ओवामा, ट्रम्प र काँग्रेसका वरिष्ठ नेताहरुलाई बताउने निर्णय गरिसकेको छ । यस विषयमा ट्रम्पले भने आफ्नो बचाउ गर्दै आएका छन् । तर अमेरिकी सञ्चारमाध्यमले भने यसले ट्रम्पको महाभियोग समेत लाग्नसक्ने अवस्था रहेको बताएका छन् ।-हाम्राकुराबाट

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.