४ फिटका ट्रम्प ! इन्टरनेटमा भाइरल बने ‘टाइनी ट्रम्प’ (फिचर, )


७ फागुन, एजेन्सी।
अमेरिकी राष्ट्र्रपति डोनाल्ड ट्रम्पले जति नै आफुलाई शक्तिशाली प्रमाणित गर्न खोजेपनि उनलाई सानो देखाउन सदैव कोही न कोही र केही न केही अगाडी आउने गरेको छ।
‘टाइनी ट्रम्प’ (साना ट्रम्प) को नामले अहिले इन्टरनेटमा यस्तै मीमहरु भाइरल हुँदैछन्। फोटोसप गरिएका ट्रम्पका यी तस्बिरहरु बिहिबार राती रेडिटमा सार्वनजिक भएका हुन। पूर्वराष्ट्रपति बाराक ओबामा, रुसी राष्ट्रपति भ्ल्यादमिर पुटिन, क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडेउ लगायतका विश्वप्रमुख अनि आफ्नो पत्नी मेनलियासंग चार फिटका अग्ला ट्रम्पलाई तस्बिरमा देख्न सकिन्छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.