सुदूरपश्चिममाथि गोल वर्षा गर्दै झापा सेमिफाइनलमा



सुदूरपश्चिमाञ्चलमाथि गोल वर्षा गर्दै आयोजक झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। विर्तामोडमा बुधबार भएको खेलमा घरेलु दर्शकमाझ उत्कृष्ट प्रदर्शन गरेको झापाले सुदूरपश्चिमको चुनौती ४-०ले पन्छाउँदै अन्तिम चारमा स्थान पक्का बनाएको हो। यस अघिको उद्धघाटन खेलमा आयोजक झापा ११ ले भारतको शेर क्लवलाई ५-० को फराकिलो गोल अन्तरले हराउँदै अघिल्लो क्वार्टरफाइनलमा प्रवेश गरेको थियो।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.