६ घण्टामा फेरिन्छन् ‘हाइप्रोफाइल’ का पोशाक !

काठमाडौं–शनिवार राजधानीमा दुई महत्वपूर्ण कार्यक्रम भए र सहभागी थिए, ‘हाइप्रोफाइल’
रातोपाटी फोटो पत्रकार बिुज महर्जन दुवै कार्यक्रममा पुगिन् र त्यहाँका तस्बीर लिइन् । कार्यक्रम थिए, एउटा प्रजातन्त्र दिवस र अर्को निर्वाचन दिवस ।
क्यामारामा कैद तस्बीरमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानन्यायधीस सुशीला कार्कीको पोशाक फरक देखिए ।
अर्थात ६ घण्टाको फरकमा एकै दिन भएका दुई कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायधीस फरक–फरक पोशाकमा देखिए ।
यो तस्बीर हो, राष्ट्रपतिको प्रजातन्त्र दिवसमा सहभागी हुँदाको ।

यो तस्बीर हो, राष्ट्रपतिको प्रजातन्त्र दिवसमा सहभागी हुँदाको ।

प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीले टुँुडिखेलमा सम्बोधन गर्दैछन् 

निर्वाचन दिवसमा प्रधानमन्त्रीले निर्वाचन आयोग परिसमा सम्बोधन गर्दैछन् ।

यो तस्बीर प्रजातन्त्र दिवसमा सहभागी हुँदाको हो । कालो टोपीमा देखिएका छन्, यहाँ ।

यो तस्वीर निर्वाचन दिवसको कार्यक्रमको हो, र यहाँ रंगीन टोपीमा छन् उपराष्ट्रपति । उनको दौरा सुरुवाल पनि बदलिएको छ ।

यो तस्वीर, प्रजातन्त्र दिवसको हो, जहाँ प्रधानन्यायाधीसको साडीको रंग यस्तो छ ।

यो तस्वीर निर्वाचन दिवसको हो, जहाँ प्रधानन्यायाधीसको साडीको रंग अर्कै छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.