यो मेरा लागि सामान्य प्रस्तुती हो , मन लागे सबै खोल्छु -रिया श्रेष्ठ

काठमाडौं : मलेसियास्थित बाख्री वातु–८ मा सम्पन्न ‘युनिक साँस्कृतिक धमाका–४’ नाम दिइएको कार्यक्रममा नायिका तथा मोडल रिया श्रेष्ठले डान्स गर्दागर्दै खोलिएको वस्त्रबारे प्रतिक्रिया दिएकी छिन्। बस्त्रबारे सोध्दा यो मेरा लागि सामान्य प्रस्तुती रहेको बताएकी छिन्।
यस्तो डान्स पहिलै नै पनि गरिसकेकाले मेरो लागि ‘नर्मल’ रहेको बताएकी हुन् दिँदै जाँदा दर्शकको माया, साथ र हौसला पाएकोमा म हौसिए।उनले भनिन्, ‘दर्शकलाई झन आफैंतिर आकर्षित गर्न कपडा नै खुल्न पुगेछु। आफूले जानीजानी कपडा नखोलेको र आबेगमा आएर खोल्न पुगेछु।’

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.