आजको राशिफल – मिति वि.सं. २०७३ साल फागुन ७ गते शनिबार


आज श्री शाके १९३८, वि.सं. २०७३ साल फागुन ७ गते शनिबार तदानुसार इश्वी सन् २०१७ फेब्रुवरी १८ तारिख, प्रजातन्त्र दिबश, अष्टमीब्रत, फाल्गुन कृष्ण पक्ष सप्तमी तिथी, ११:२५ बजे सम्म पश्ताच अष्टमी तिथी चन्द्रमा तुला राशिमा १२:२० बजे सम्म पश्चात बृश्चिक राशिमा सूर्य उत्तरायण शिशिर अष्टमीब्रत (ज्यो. प. सरोज घिमिरे )
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनु होला । तपाईको बोलिको कारण आफन्तजन हरु रुष्ट रहन सक्नेछन । नजिकका ब्यक्तिहरु बाट सामान्य धोका हुन सक्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । परीश्रमको राम्रो फल प्राप्त होला ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रु सबल रहनेछन् । नयाँ लगानीको क्षेत्रमा बिशेष होस पुर्याउनु होला । सामान्य खर्च हुने योग रहेको छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पठनपाठनको क्षेत्रमा मध्यम दिन रहेको छ । बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । आफु निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानिले सामान्य झन्भट आईपर्ला । खानपानको कारण स्वास्थमान्य गडबढि रहनसक्छ । सामान्य खर्च हुन सक्छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । तपाईको मान सम्मानमा सामान्य आघात पुग्नेछ । पारिबारीक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहने योग रहेकोछ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिपक्क्षीहरु कमजोर रहनेछन । काम कार्यकोक्षेत्र सबल रहला । मित्र तथा दाजु भाई हरुको साथ सहयोगले भाग्योदयको योग रहेकोछ । मन प्रशन्न रहनेछ । कार्य क्षेत्रका सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको अनुरुपको राम्रो फल प्राप्त होला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । खानपानको गडबढिले स्वास्थमा सामान्य असर रहला । सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन् । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आँट शाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । सामान्य क्रोधको सामना गर्नु पर्ला
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नेत्र सम्बन्धि समस्याले सताउन सक्छ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । अनावश्क यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मित्र वा दाजुभाई बिच मनमुटाब हुन सक्छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आक्समिक धनलाभको सम्भाबना रहेकोछ । टाढाको यात्रा आम्दानि मुलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोग ले नयाँ कार्यको थालनि हुन सक्ने सम्भाबना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । आटशाहसमा बृद्यिहुने छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द 
पर्नेछ ।सामान्य कार्यका निम्ति धेरै समय र परिश्रम खर्चिनु पर्ने छ । तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन् । पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ । सभा सम्मेलनमा सहभागीता मिल्नेछ
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यात्रा झन्झट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । अरुले गरेको गलत कामको आरोप तपाईले भोग्नु पर्ला । मित्रजन हरुको प्रशन्नताका निँित सामान्य खर्च हुने योग रहेको छ । आटँ शाहसमा कमि आउनेछ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.