कान दुखाई ५ मिनेटमै निको पार्नका लागी अचुक उपाए साथै ब्लड सुगर, इन्फेक्सन, रोग प्रतिरोधात्मक क्षमता बढाउने

 

कानको दुखाइ अत्यन्तै पीडादायी हुन्छ।  तपाईको कान दुख्ने समस्या छ ? अस्पताल गएर अनेक किसिमको आधुनिक उपचार गर्दा पनि निको नभएर हैरान हुनु भएको छ ? कानको पिडा ठिक नभएर पिडित हुनु हुन्छ भने यो जानकारी तपाइकै लागि हो ।
सायद तपाईलाई थाहा नहुन सक्छ, तपाई हामीले तरकारीमा दैनिक प्रयोग गर्ने प्याँज कान दुखाइको अचुक औषधी हो । यदि तपाईको कान सुन्निने, चिलाउनै र अन्य संक्रमण भएको अवस्थामा प्याज प्रयोग गरेर उपचार गर्न सकिन्छ।
प्रयोग गर्ने तरिका :
  • सवै भन्दा पहिले प्याँजलाई काट्नुस अनि कुनै बिधिले प्याजको रस निकाल्ने,
  • रसलाई रुईमा चोपेर कानमा थोपा थोपा गरे चुहाउने,
  • प्याजको रस कान भित्र छिरे नछिरेको भने विचार पुर्याउनु पर्छ ।
प्याजको रसले कान भित्र छिरेर विभिन्न किसिमका संक्रमणलाई पनि ठिक पार्छ । यस बाहेक प्याजले ब्लड सुगर, इंफेक्सन, मुटुका लागि उपयोगि मानिन्छ। त्यस्तै प्याजले शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यो बिधि अपनाउदा कुनै साइड ईफेक्ट छैन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.