विद्युतको महशुल बृद्धि ,,,तपाईले घरमा कति क्षमताको विद्युत जडान गर्नु भएको छ? अब कति पैसा तिर्नु पर्छ, यहाँ हेर्नुस्

काठमाडौं । साउन महिना देखि लागु हुनेगरी विद्युतको महशुल बृद्धि गर्ने निर्णय विद्युत महशुल निर्धारण आयोगले गरेको छ। विगत तीन वर्षदेखि विद्युतको महशुल बृद्धि भएको थिएन । यसले प्राधिकरणको वित्तीय सुध्रिने छ। आगामी डिसेम्बर महिना देखि भारतबाट तीन सय मेगावाट विद्युत आयात गर्ने योजनामा रहेको प्राधिकरलाई यसले सघाउने छ।
 
ग्राहक समूह अनुसार फरक फरक दरमा महशुल बढाउने निर्णय आयोगले गरेको छ। त्यस्तै आयोगले अन्य शुल्कमा पनि परिवर्तन गरेको । आवेदन फारम, मिटर जडान, फ्युज सेवा, मिटर सिल गर्दा लाग्ने शुल्क पनि तोकिएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.