२६ लाखसहित एटिमबाट चोरी गर्ने दुई टर्कीस नागरिक पक्राउ

प्रहरीले बरामदपछि सार्वजनिक गरेको नेपाली रुपैयाँ र कागजपत्र । तस्बिरः सुवास गोतामे

काठमाडौंः एटिएम कार्डको दुरुपयोग गरेर चोरी गर्ने दुई टर्कीस नागरिक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले राजधानीको कान्तिपथस्थित नबिल बैंकको एटिएमबाट पैसा निकाल्ने दुई टर्कीस नागरिकलाई बिहीबार सार्वजनिक गरेको हो । एटिएम कार्डबाट जोरीमा संलगन टर्कीस नागरिक मुजाररिम उजुन र सेलाहातिन उवरको साथबाट २६ लाख ७५ हजार नेपाली रुपैयाँ, १७ सय यूरो, १६ सय ६० अमेरिकन डलर र एक सय १३ वटा एटिएम कार्ड बरामद गरेको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.