पराजयपछिकाे पहिलो सम्बोधनमा के भनिन हिलारीले?



राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पसँगको पराजयपछि आफ्ना समर्थकहरुलाई न्युयोर्कबाट सम्बोधन गर्दै हिलारी क्लिनटनले आफ्ना सर्मथक तथा सहयोगीहरुलाई धन्यवाद दिएकी छ्न्। ‘जसले यहाँसम्म पुग्न ठूलो सहयोग पुर्याए उनिहरुसबैलाई धन्यवाद।’ ‘मैले डोनाल्ड ट्रम्पलाई फोन गरेर सँगै काम गर्ने बताए’ हिलारीले बताइन। ‘सरी मैले बिजय प्राप्त गर्न सकिन, तर अमेरिकन सपनाको लागी काम गर्ने मरो इच्छा कहिल्यै घटने छैन। ‘डोनाल्ड ट्रम्प अमेकिका नयाँ राष्ट्रपति हुन।’ हिलारील अगाडी भनिन यो मुलुक महिला, इमिग्रान्ट, तेस्रो लिंङ्गी सबैको हो।’ बिजयी भएपछि डोनाल्ड ट्रम्पले हिजो नै सम्बोधन गरेका थिए भने हिलारीले आफ्ना समर्थकहरुले सम्बोधन गरेकी थिइनन्। हारेपछि सम्बोधन गर्न नभएको भन्ने बिषयले समाजिक संजालमा क्लिन्टनको बिरोध समेत गरिएको थियो। हिजो भएको अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनलाई पराजीत गर्दै ४५ औँ अमेरिकन राष्ट्रपतिका रुपमा बिजयी भएका थिए।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.