सिंहदरबारमा दाहाल–ओली बैठक जारी



प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा बैठक सुरु भएको छ। अपरान्ह साढे चार बजे सभामुख ओनसरी घर्ती मगरको कार्यकक्षमा बैठक सुरु भएको हो। बैठकमा संविधान संशोधनका विषय छलफल हुने बताइएको छ। बैठकमा दुवै दलका अरु नेताहरु सहभागी छैनन्।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.