खानाको असर, चिसो, बासी खानेकुराले बेला पेट डम्म फुल्छ ? यस्तो समस्याको घरमै उपचार गर्न सकिन्छ ।



खानाको असर, चिसो, बासी खानेकुरा लगायत अन्य समस्याले कुनै पनि बेला पेट डम्म फुल्छ । यस्तो समस्याको घरमै उपचार गर्न सकिन्छ । :
जुवानोः जुवानोलाई पकाएर वा भुटेको धुलो पिसेर एक चम्चा धुलो तातो पानीमा मिसाएर खाँदा पेटफुल्ने समस्या निको गर्छ । :
पुदिनाः प्राय जहाँ पनि पाईने पुदिनाको पातलाई चट्नीको रुपमा वा हजमलाको रुपमा प्रयोग गर्न सकिन्छ । :

केराः केरामा हुने पोटासको मात्राले पेटलाई आनन्द दिन्छ । :

कागती पानीः कागती पानीले पेटमा जम्मा भएको पानी निकाल्न सहयोग गर्छ भिटामिन ए, पोटासियम र फाइबरयुक्त रातो फर्सी खाँदा पेट डम्म हुने समस्या निको गर्छ ।
सुपः सुपले पाचन प्रक्रियालाई सहज बनाई पेटलाई आराम दिन्छ ।

अदुवा पानीः तातो पानीमा आधा चम्चा अदुवाको धुलो मिसाएर खाँदा चिसोको कारण फुलेको पेटलाई आराम दिन्छ । :
दहीः दहीले पाचन प्रणालीलाई सहयोग गर्छ । दहीको यही गुणका प्राय डेर्जटमा यसलाई मिसाईन्छ । नरिवल पानीले पनि पेटलाई आराम प्रदान गर्छ । एजेन्सी

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.