निर्वाचन विधयेक संसदमा पेश भएपछि निर्वाचन आयोगले मुख खोल्यो विज्ञप्ती जारी गर्दै दलहरुलाई के भन्याे ? पढ्नुस् विज्ञप्ती

२५ पुस काठमाडौं । संसदमा निर्वाचनसम्बन्धी कानुन अघि बढेसँगै निर्वाचन आयोगले पनि स्थानीय तहको निर्वाचन प्रक्रिया अघि बढाएको छ ।
pressrelease-election-commission
तयारीकै सिलसिलामा आयोगले राजनीतिक दलहरुलाई आउँदो माग १७ गतेसम्म विवरण बुझाउन सूचना जारी गरेको छ । आयोगको हिजो बसेको बैठकपछि बिज्ञप्ती जारी गर्दै आयोगले यस्तो आग्रह गरेको हो ।
आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आफू क्रियाशील रहेको जिल्लाका जिल्लास्तरीय समिति मार्फत् २०७३ साल माघ १७ गतेसम्म सम्बन्धित जिल्लास्थित क्षेत्रीय निर्वान कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा देहायको विवरण तोकिएको ढाँचामा उपलब्ध गराइदिनुहुन अनरोध छ, विज्ञप्तीमा भनिएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.