म बाचेर आउन पाउ । (साउदिको जेल बाट प्रधानमन्त्री लाइ पत्र) [भिडियो सहित ]



साउदिको हायल सेन्टर जेल बाट । प्रधानमन्त्री ज्यु मलाइ खासै लेख्न त मन केहि थिएन तैपनि अन्तिम आशा लिएर आफ्नो वेदना तपाई सामु राख्दैछु । हुनत यो पत्र तपाईंले पढ्नु हुन्न भन्ने मलाई जानकारी छ तैपनि म मरेछु भने पनि बाच्नेले अबस्य पढ्ने छन । कहिले युद्ध ,कहिले बन्द ,त कहिले को हडताल को चपेटामा परि स्वदेश मा आफुले ऋण गरेरै भयनी किनेको त्यै एउटा मिनिबस समेत चलाउन नसक्ने अवस्था भय पछी फ़ेरि भयको जमीन समेत धितो राखेर साउदिको खाडिमा कुल्ली बन्न आयको म अभागी लाइ यस्तो दिन लाग्छ भन्ने के थाहा मन्त्री ज्यु ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.