संशोधन विधेयक पारित गराएर एमालेलाई देखाइदिन्छौं : गृहमन्त्री


सप्तरी, माघ ६ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विधेयक दुई तिहाइ बहुमतबाट पारित हुने दाबी गरेका छन् । विहीबार सप्तरीको झहुराचोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले संविधान संशोधन विधेयक पारित गराएर प्रमुख विपक्षी नेकपा एमालेलाई ‘देखाइदिने’ जिकिर पनि गरे संशोधनले मधेसी, आदिवासी, जनजातिलगायतको अधिकार सुनिश्चितता हुने निधिको तर्क थियो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.