तपाईंको जिल्लामा कतिवटा महानगर, उपनगर, स्थानीय तह परे ? हेर्नुहोस् सूची

२२ पुस , काठमाडौं।
तपाईंलाई नयाँ स्थानीय तहमा तपाईंको जिल्लामा कतिवटा तह परेका छन् भन्ने थाहा नहुन सक्छ । तर, स्थानीय तह पुनर्संरचना आयोगले ७१९ तहको स्थानीय तहको प्रस्ताव गरेको छ ।
जसमा ४ महानगरपालिका, १२ उपमहानगरपालिका, २४१ नगरपालिका, ४६२ गाउँपालिका र यीनमा ६ हजार पाँच सय वडा रहने भएका छन् ।
तपाईंको जिल्लामा कति महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका परे भन्न जान्न हेर्नुहोस् तलको तालिका ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.