तिलाठी–४ का देवनारायण यादव :उनि भन्छन्, “भारतीयलाई नेपाली अस्मितामाथि प्रहार गर्न दिँदैनौ,


तिलाठी–४ का देवनारायण यादव एक मातृभूमी प्रेमी नेपाली हुन् । उनी सहितका नेपालीहरु भारतीय बाँध भत्काउन जाँदा कुटिएर घाइते भएका छन् । उनी भारतीय बाँधको विरोध गर्ने अगुवा मध्येकै एक हुन् । उनि भन्छन्, “भारतीयलाई नेपाली अस्मितामाथि प्रहार गर्न दिँदैनौ, हाम्रो मातृभूमीको माटो लग्न दिँदैनौ, नेपालीको शरिर मातृभूमीका लागि हो, मातृभूमीको रक्षाका लागि यति रगत बग्नु कुनै ठूलो अर्थ राख्दैन् ।” यसैगरि ७७औ शहिद दिवस,२०७३ को अवसरमा उनले के बोले त? हेर्नुहोस् भिडीयो अनि मनपरेमा LIKE,Subscribe,SHARE र कमेन्ट गर्न नभुल्नुहोला!

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.