६ वर्षिय बालिकालाई वलात्कारपछि हत्या गर्ने सार्वजनिक



कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोलका शोभाखर अधिकारीकी ६ वर्षिय छोरी सिता अधिकारीलाई वलात्कार गरि मार्ने युवकलाई प्रहरीले पक्राउपछि बुधबार सार्वजनिक गरेको छ । वडा प्रहरी कार्यलय चन्द्रौटाले पत्रकार सम्मेलन गरि सार्वजनिक अपराधीलाई सार्वजनिक गरेको हो । प्रक्राउ पर्नेमा शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल नै वस्ने १९ वर्षिय भिम वहादुर कुँवर रहेको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ । सोमवार साझ ७ वजे घरमा खेल्दै गरेको अवस्थामा हराएकी वालिकाको मङगलवार विहान चन्द्रौटा सशस्त्र प्रहरि गण पछाडि जवाई खोलामा शव फेला परेको थियो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.