यौन संबन्धको बारेमा केहि अनौठा तथ्य :जानकारी मुलक



प्रजनन् एउटा प्राकृतीक प्रक्रीया हो । आज हामी तपाईलाई यौन संबन्धको बारेमा केहि अनौठा तथ्यको बारेमा जानकारी दिने छौं जुन निकै रोचक अनि जानकारी मुलक पनि रहेका छन ।

१. पुरुष वीर्य महिलाको योनिभित्र ५ दिनसम्म जीवित रहन सक्छ । ५ दिनको अवधिमा यसले महिलाको अण्डालाई सेचन पनि गर्न सक्छ । तर, बाहिरी वातावरणमा भएको वीर्य केही घण्टामात्रै बाँच्न सक्छ ।
 २. यदि पोथी फेरिट (दुम्सीजस्तो एक प्रकारको जनावर) तातो भएको बेलामा तत्काल यौनसम्पर्क गर्न भाले पाएन भने मर्न सक्छ । तातो लामो समयसम्म रह्यो भने एस्ट्रोजेनको लेभल बढ्छ, जसले अप्लास्टिक एनिमिया हुन्छ र यो जनावरको मृत्यु हुन्छ ।
३. एक पुरुषबाट दुई सातामा निस्कने वीर्य विश्वभरका प्रजनन योग्य महिलालाई गर्भवती बनाउन काफी हुन्छ । ४. पहिलो विश्वयुद्धका बेला ब्रिटिश गुप्तचर निकाय (एमआई ६) का सदस्यहरुले वीर्यलाई अदृश्य मसीकारुपमा प्रयोग गर्न सकिने पत्ता लगाएका थिए । तर, गन्ध आउने महसुस भएपछि यसको प्रयोग रोकिएको थियो ।
 ५. वीर्य कम क्यालोरी भएको पदार्थ मानिन्छ । एक चम्चा वीर्यमा जम्मा ५ क्यालोरी हुन्छ ।
 ६. सेक्सले मूत्रमार्गको संक्रमणबाट जोगाउन मद्दत गर्छ । ७. एक प्रतिशतमात्र महिला स्तन र निप्पलमार्फत् उत्तेजित हुन्छन् । - एजेन्सी

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.