हेडफोनमा R र L किन लेखेको हुन्छ ? राइट र लेफ्ट मात्र सोंच्नु भएको छ भने गलत...


हेडफोन लगाएर गीत सुन्न रमाइलो हुन्छ । आजकल सबैको कानमा हेडफोन देखिन्छ । तर तपाइँले ख्याल गर्नु भएको छ ? हेडफोनमा R र L लेखेको हुन्छ ।पक्कै गर्नु भएको छ होला । तपाइँलाई लागेको होला R भनेको राइट अर्थात दायाँ र L भनेको लेफ्ट बायाँ हो । तर कुरा त्यतिमा सीमित छैन ।
हामीले म्युजिक सुनेको बेला फरक कानमा फरक फरक म्युजिक आउने गर्छ । तपाइँ भिडियो हेरिरहनु भएको छ र भिडियोमा कारको बायाँपट्टी कोइ आउँदै छ भने त्यो म्युजिक तपाइँको बायाँ कानमा पहिले आउँछ । दायाँ पट्टी भएका गतिविधीको साउण्ड दायाँ पट्टी आउँछ ।
त्यति मात्र होइन साउण्ड सिष्टममा बायाँ पट्टी हुने सेन्सर बायाँ कानमा हुने हेडफोन र कानका सुन्ने कोशिका सँग म्याचिङ हुन्छ भने दायाँ तिरको भागमा पनि त्यसरी नै मिलाइएको हुन्छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.