छिटो गर्भवती हुन अपनाउनुस् यी ५ पोजिशन

एजेन्सी । कसैै महिलामा गर्भ छिट्टै हुन्छ भने कसैमा केही खरावीका कारण धेरै सुस्त तरिकाले हुन्छ । यसका धेरै कारण छन्, जसरी स्पर्मको कमी वा पर्याप्त संख्यामा स्पर्म नहुन वा स्पर्मका अंडाअणु संग मिल्न नसक्नु पनि हो ।
स्पर्मको कमी हुनु त त्यो आफ्नो ठाउँमा छदैछ । तर कहिलेकाहीं पुरुषको गुप्तांगबाट निकल्ने स्पर्म र महिलाको शरिरबाट निस्किने अंडाणुहरु आपसमा नमिल्नु पनि हो ।
गुप्तांगबाट निकल्ने विर्य केवल २४ घण्टा मात्रै जीवित रहन्छ भने नारी शरिरमा ३ देखि ५ दिन सम्म जिवित रहन्छ । यदि स्पर्म र अण्डा सहि समयमा एकआपसमा मिल्न सकदैन भने त्यो अवस्थामा गर्भ रहन सक्दैन् ।
अब प्रश्न उठ्छ, यो समस्यालाई कसरी तह लाउनु सकिन्छ ?
यसको जवाफ सेक्सको राम्रो पोजिसन अपनाउन पर्छ । कयौं पटक पोजिसन नमिल्नाले पनि स्पर्म गलत ठाउँमा जमा हुन्छ जसल गर्दाे गर्भ रहन सक्दैन् ।
त्यहि भएर गर्भ रहने सेक्स पोजिसनले नै आफ्नो अहंम भुमिका खेल्छ ।
पढ्नुहोस सेक्सका अति राम्रा पोजिसनको बारेमा जसले सजिलै गर्भ रहन सक्छ ।
मिसनरी पोजिसन
गर्भवती रहनको लागि मिशनरी पोजिसन सबै भन्दा राम्रो पाजिसन हो । यसमा संभोग गर्ने बेला पुरुषमाथि र महिला तल भएर गर्छन् । यस पोजिसनको फाइदा पेनिस धेरैभित्र सम्म प्रवेश गर्न पाउँछ र स्पर्म गर्भासयसम्म जाने टिशु ग्रीवा वा सर्वक्सको धेरै नजिक जमा हुन्छ ।
कम्मर माथि उठाएर
यसमा महिलाको शरिरको तल सिरानी राखेर कम्मर माथि उठाएर गरिन्छ । यो पोजिसन पनि निकै फाइदा जनक हुनसक्छ । किनभने यो स्थितिमा पूरुष द्धारा जति सीमेन रिलिज हुन्छ, त्यो स्त्री सर्विक्स सम्म सजिलै पुग्छ र वहाँबाट अण्डाणुहरुको सम्पर्कमा आउँछ ।
डगी स्टाइल
डगीस्टाइल लाई पनि गर्भको राम्रो पोजिसन मानिन्छ यसमा पनि स्पर्म सर्विक्स नजिक नै जान्छ ।
बगलमा लेटगरेर
पार्टनरलाई बगलमा लेट गरेर गर्ने पोजिसनलाई पनि परिक्षण गर्नु सक्नु हन्छ । यसमा पनि सर्विक्स नजिक नै जाने सम्भावना हुन्छ ।
आर्गेजम
रिसर्च अनुसार यो पाजिसनमा सेक्सको सम्बन्ध हुँदैन तर स्त्री अर्गेजमको कारणले संकुचन हुन्छ जसमा स्पर्मलाई सर्विक्स तिर धकेलिन्छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.