झापा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दीलार्इ


काठमाडौंः घरेलु टोली झापा–११ लाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले दोस्रो झापा गोल्डकप फुटबलको उपाधि जितेको छ।
सोमबार झापामा भएको खेलमा घरेलु टोली झापा–११ लाई १–० गोल अन्तरले पाखा लगाउँदै मनाङले उपाधिमाथि कब्जा जमाएको हो। मनाङका लागि खेलको ६३ औं मिनेटमा वलावालेले गरेको गोल नै निर्णायक बन्यो।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.