मलेसियामा एक नेपालीलाई जेल सजायँ सुन्दा पनि अचम्म लाग्ने यस्तो छ कारण !

२४ माघ, काठमाडौं । मलेसियामा एक नेपालीलाई एक बर्षको जेल सजायँ सुनाइएको छ ।
मोबाइलमा अश्लिल सामाग्री राखेको आरोपमा पक्राउ परेका २९ बर्षीय भेटलबहादुर बमलाई एक अदालतले जेल सजायँ सुनाएको हो ।
क्लिनरका रुपमा काम गर्न गएका उनीमाथि मोबाइलमा पाँच वटा अश्लिल सामाग्री राखेको आरोप छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.