आफ्नी प्रेमिका लाई होटलमा बोलाएर एसिड खन्याउने सुनिल कोइराला प्रहरीको फन्दामा



२८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट नपा-५ की २७ वर्षीया तुलसा सापकोटाको करिब तीन वर्ष पहिले कुवेतमा भेट भयो । त्यही भेटको परिणामस्वरुप आइतबार राति बुटवलमा तुलसामाथि सुनीलले एसिड प्रहार गरे । र, सोमबार उनको मृत्यु भयो । सुनिल ज्यानमुद्दामा पक्राउ परे । एक रिपोर्ट:

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.