पोखरीमा नवजात शिशुको शव फेला




धनुषा–जनकपुर उप–महानगरपालिकोे अङ्गराजसर पोखरीमा एक नवजात शिशुको शव भेटिएको छ । जनकपुरको जानकी प्रहरी चौकी सामुन्ने रहेको अङ्गराजसर,अरगजा पोखरीमा नवजात शिुशुको शव फेला परेको हो । बिहिबार विहान पोखरीको पानीमा तैरिरहेको अवस्थामा शिशुको शव फेला प्रहरीले जनाएको छ ।
शिशुलाई पोखरीबाट निकाली अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.