के तपाईको सुत्ने तरिका ठीक छ?

तपाई आफ्नो श्रीमान वा श्रीमति अथवा प्रेमी वा प्रेमिकासँग कसरी सुत्नुहुन्छ?
सुत्ने तरिकाले तपाईको सम्बन्धको निर्धारण गर्छ।
केहि सुत्ने तरिकाहरू र त्यसले कसरी सम्बन्धको निर्धारण गर्छ भनेर केहि तस्विरहरू हेर्नुहोस्।
१. भिरको किनारा
ओच्छ्यानको दुई किनारामा दुईजना एकअर्काको उल्टो फर्किएर सुत्नुहुन्छ भने बुझ्नुहोस् तपाईको सम्बन्धमा दूरी आइरहेको छ। अथवा दुवैजनालाई गहिरो निन्द्राको जरुरी छ भन्ने पनि जनाउँछ।
naked sleeping girl

२. गङ्गटे पोजिसन
आफ्नो ओच्छ्यानमा विभिन्न स्थितिमा एकअर्कालाई नछोई सुत्नुहुन्छ भने एकजनालाई घनिष्ठता र अर्कोलाई स्वतन्त्रता चाहिएको बुझिन्छ।
३. नेतृत्वपना
पुरुष र महिला दुवै ढाडको सहाराले सुत्ने र महिलाको टाउको पुरुषको काँधमा छ भने महिला पुरुषमा निर्भर छ भन्ने बुझिन्छ।

४. सिरानी वार्ता
एक-अर्काको आम्नेसाम्ने तर नछोई सुत्नुहुन्छ भने तपाईहरूमा वार्ता र सम्पर्कको कमी छ भन्ने बुझिन्छ।
५. कलिउड
पुरुषको छात्तिमाथि महिलाको टाउको राखेर सुत्नुहुन्छ भने त्यो नयाँ सम्बन्ध सुचारु हुँदै छ भन्ने बुझिन्छ।

६. प्रेमको गाँठो
आम्नेसाम्ने अनि एक-अर्काको खुट्टा आङ्कुसि पारेरा सुत्नुहुन्छ भने त्यो सम्बन्ध सुमधुर भएको र यौन कार्यमा समावेश भएको भन्ने बुझिन्छ।

७. स्वतन्त्रता
एक-अर्काको उल्टोपट्टि फर्केर तर नछोई सुत्नुहुन्छ भने त्यो सम्बन्ध एक-अर्कामा निर्भर नभएको जनाउँछ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.