प्रचण्डलाई रूसी राष्ट्रपतिबाट घोर अपमान !


प्रधानमन्त्री प्रचण्डले भेटवार्ताका लागि समय पाऊँ भनी पुटिनसमक्ष लिखित रुपमै निवेदन हालेका थिए तर पुटिनले उनको पत्रलाई कुनै वास्ता नै नगरेको परराष्ट्र मन्त्रालयसँग सम्बद्ध स्रोतले बताएको छ ।
कूटनीतिक क्षेत्रमा त्यसरी लिखित प्रस्ताव गरेपछि वार्ता गर्ने भए पनि वा नगर्ने भए पनि त्यसको जवाफ दिने गरिन्छ तर राष्ट्रपति पुटिनले नेपालका प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिन आवश्यक नै ठानेनन् र कुनै जवाफ दिएनन् ।
त्यसो गरिनु कूटनीतिक क्षेत्रमा घोर अपमान हो तर प्रधानमन्त्री प्रचण्डले आप्mनो अपमानलाई ख्याल–ख्यालमै पचाइदिएको थाहा भएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.