कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन वा दुःख दिइरहेको छ भने अपनाउनुहोस यो सजिलो तरिका


यदी कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन या बिनाकारण तपाईलाई दुःख दिइरहेको छ भने अथवा कुनै मानिसबाट तपाईलाई समस्या भैरहेको छ भने तपाईले नरिवलको यो सजिलो तरिका अपनाएमा दुश्मनबाट मुक्ति पाउन सकिन्छ ।
आउनुहोस यो तरिका थाहा पाइ राखौँ
१. यो उपाए कुनै पनि मंगलबार, शनिबार या औंसीको दिनमा गर्न सकिन्छ ।
२. यो उपाय अपनाउनको लागि तपाईलाई एक बिना पानीको नरिवल लिनुपर्ने छ ।
३. सिन्दुरको मसि बनाएर वा सिन्दुरलाई तेलमा घोलेर एक डन्डीको माध्यमले कुनै कुनामा शत्रुको नाम लेख्नुहोस ।
४. यो नरिवललाई सात पटक आफ्नो सिर माथिबाट घडिको उल्टो दिशामा घुमाउनुहोस ।
५ यसपछि नरिवललाई कुनै पुरानो भैरव वा काली मन्दिरमा राख्नुहोस र उनीसँग यस दुःखलाई हटाउन प्रार्थना गर्नुहोस ।
६. सात पटक नियमले यो उपाय गर्नुभएमा उसले तपाईको पैसा फिर्ता दिन्छ या तपाईलाई दुःख दिइरहेको छ भने दुःख दिन बन्द गर्छ ।

नेपाली पत्र बाट 

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.