पूर्वराजा ज्ञानेन्द्रको चिन्ता : नेपाल नै बच्ने हो कि होइन ?

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल नै बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा मुलुक उभिएको बताएका छन् ।
पुस २७ गते मनाउन लागिएको पृथ्वी जयन्तीको उपलक्ष्यमा मंगलबार एक वक्तव्य जारी गर्दै पूर्वराजा शाहले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले भनेका छन्, 'नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको एक दसक नबित्दै नेपाल बन्ने होइन, देश नै बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडीमा आज हामी आइपुगेका छौं।'



0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.