Big Breaking: राप्रपा अध्यक्षमा कमल थापा भारी मतले बिजयी यस्तो छ मत परिणाम !

९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा कमल थापा निर्वाचित भएका छन् ।
कूल खसेको ३ हजार १ सय ३६ मत मध्ये २ हजार ८ सय ४ मत प्राप्त गरी थापा बिजयी भएको नेता राजाराम बर्तौलाले जानकारी दिए । उनका निकटतम प्रतिष्पर्धि प्रदीप विक्रम राणाले २ सय ५१ मत प्राप्त गरे ।
८१ मत बदर भएको बताइएको छ । केन्द्रीय सदस्य पदका लागि भने भोली विहानदेखि मतदान हुने बताइएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.