युद्ध स्तरमा काम गर्दै धुर्मुस–सुन्तली


धुर्मुस सुन्तली पाउण्डेशनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्ती। एक महिनामा झन्डै ३३ प्रतिशत बस्ती निर्माणको काम सम्पन्न भएको छ। वैशाख १ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्यका साथ युद्ध स्तरमा काम चलिरहेको छ। तस्बिर : राजकरण महतो

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.