बसको ठक्करबाट बालिकाको मृत्यु



पाल्पाः कुसुमखोला गाविस वडा नं. ७ गोहोदीमा स्कुल बसले ठक्कर दिदा सोही गाविस वडा नं. ८ की ८ बर्षिय सविना बगालेको मृत्यु भएको छ । भैरव मेमोरियल वोडिङ स्कुलको लु १ क ११२० नम्वरको बसले विधालय जादै गरेको वालीका बगाले लाई ठक्कर दिदा घटना स्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतक वालिका कालिका माध्यमिक विद्यालय, पालुङ्गमैनादीमा कक्षा २ मा अध्ययनरत थिईन् । सवारी चालक र स्कुल बसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.