नेपालमा ब्यापक चर्चा कमाएकी सुन्दरी नायिका प्रियंका भारतीय बिज्ञापनमा पनि यसरी छाइन् (भिडियो)



काठमाडौं, माघ २० – अभिनेत्री प्रियंका कार्कीले भारतीय चाउचाउको एउटा बिज्ञापनमा काम गरेकी छिन् । नेपाली चलचित्र, म्यूजिक भिडियो र एडमा गज्जबसँग छाएकी यि सुन्दरी अभिनेत्रीले आमाको भूमिकामा विज्ञापनमा देखा परेकी छिन् । ४० सेकेण्डको यो बिज्ञापनलाई नेपाली प्रोडक्शन जी ट्वेन्टी वानले निर्माण गरेको हो । बानेश्वरको रियल टाइम स्टुडियोमा रेकर्ड गरिएको विज्ञापनमा अराज केसब र मोहित मुनालको आवाज रहेको छ । जुन विज्ञापनले चौतर्फी चर्चा बटुलीरहेको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.