डोनाल्ड ट्रम्पलाई सत्ता सुम्पेपछि पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो शोख पुरा गर्दैछन्।

२७ माघ, एजेन्सी।
डोनाल्ड ट्रम्पलाई सत्ता सुम्पेपछि पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो शोख पुरा गर्दैछन्। आफ्ना अरबपति मित्र रिचर्ड ब्र्यान्सनसंग उनकै द्वीप ‘मसकिटो आइल्याण्ड’ को समुन्द्रीमा ओबामा मस्ती गर्दै गरेको तस्बिर बीबीसीले प्रकासित गरेको छ।
हेर्नुस् तस्बिर:

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.